Powered by Blogger.
Home » » जाउँ नेता जी जाउँ

जाउँ नेता जी जाउँ

आउनुस नेता जी सगैँ जाउँ
दाल भात भेटेन, मागेर खाउ
उतसव मनाउला संविद्यान पछि


पहिला आफना कुचरित्र जलाउ

कहिले खाने चिकेन कहिले पलाउ
माथि माथि धेरै बसियो
जाने अब तलाउ
बुलेट प्रुफ गाडी त भेटदैन अब
चढौँ अब कुकुर गाडीमै जाँउ


0 comments:

Post a Comment